कोरोना सङ्क्रमणबाट एक सातामा विदेशमा २३ जना नेपालीको मृत्यु
काठमाडौं। गैरआवासीय नेपाली संघले गएको साता कोरोना भाइरस सङ्ले विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपले मृत्युदर बढेको बताएको छ। संघकाअनुसार गएको साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोना संक्रमणले मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्