यी पाँच सावधानी अपनाए कोरोनाको क्षति कम गर्न सकिन्छ काठमाडौं। भाइरोलोजिष्ट डा.विराज कर्माचार्यले अझै पनि कोरोनाको क्षति कम गर्न सकिने समय रहेको बताएका छन्। यसको लागि यो हप्ता गर्नुपर्ने पाँच कार्य छन्– स्वघोषित लकडाउन र सामाजिक दूरी कायम गर्ने, शंका लागेमा समयमा नै कोरोना जाँच गर्ने, आइसोलेसनको सुदृढीकरण गर्ने, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरूको तयारी गर्ने र समुदाय र सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्ने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्