कोरोनाबाट विश्वभर ३१ लाख २२ हजारभन्दा बढीको मृत्यु
काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३१ लाख २२ हजार ४०९ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८६ हजार १४८, मेक्सिकोमा दुई लाख १४ हजार ८५३, ब्राजिलमा तीन लाख ९० हजार ९२५, भारतमा एक लाख ९५ हजार ११६, युकेमा एक लाख २७ हजार ४२८ र रसियामा एक लाख ८ हजार २३२ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्