कोरोना संक्रमित पुरुषको मृत्यु विराटनगर। आइतबार विराटनगरका कोरोना भाइरस संक्रमित ४० वर्षीय पुरुषको मृत्यु भएको छ। छाती दुख्ने र ज्वरो आउने समस्याका कारण उनलाई आइतबार नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्