कोरोना महामारीको सामना गर्न भारतलाई चीनले दियो अक्सिजन काठमाडौं। कोरोना संकटको सामना गरिरहेको भारतलाई विभिन्न देशले स्वास्थ्य सामग्री सहयोग गर्न क्रम जारी छ। यसै क्रममा श्रीलंकास्थित चिनियाँ दूतावासले यो कठिन अवस्थामा चीन भारतको साथमा रहेको भन्दै ८ सय अक्सिजन कन्सेन्ट्रेटर हङकङबाट भारत पठाएको जनाएको छ । दूतावासले एक सातामा थप १० हजार अक्सिजन कन्सेन्ट्रेटर पठाउने पनि जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्