घर फर्कन चाहनेलाई सरकारले दियो दुई दिनको समय काठमाडौं। काठमाडौं उपत्यकाबाट घर जान खोज्दै हुनुहुन्छ ? त्यसो हो भने, तपाईंहरूलाई सरकारले दुई दिनको समय दिएको छ। उपत्यकामा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गर्ने भएकाले सरकारले दुई दिनभित्रै घर फर्किन आग्रह गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारीले भने, “एकसातासम्म कडाइका साथ बन्द गर्छौं । त्यसैले दुई दिनपछि वैशाख १६ गतेको मिती प्रस्ताव गरिएको छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्