कागेश्वरी मनोहरा नगरपालिकामा रहेका सबै संक्रमित होम आइसोलेसनमा काठमाडौं। कागेश्वरी मनोहरा नगरपालिकामा हिजोसम्म ६८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले सबै कोरोना संक्रमित होम आइसोलेसनमा बसेको बताए। कोरोना नियन्त्रण गर्न नगरपालिकाले माक्स वितरण गरेको उनले जानकारी दिए। उनकाअनुसार सवारी साधनमा माक्स अनिबार्य गरिएको छ र माक्स नलगाएको खण्डमा एक घण्टा होल्डिङ सेन्टरमा राख्ने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्