२० लाख बढीले कोरोना विरुद्धको खोप लगाए काठमाडौं। देशभर २० लाख ६ हजार ४३६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भारत र चीनबाट प्राप्त खोपहरू अहिले लगाइएको मन्त्रालयले जानकारी दिएको छ। नेपालले भारतबाट २४ लाख ४८ हजार र चीनबाट १० लाख गरी कूल ३४ लाख ४८ हजार डोज कोरोन खोप प्राप्त गरेको छ। नेपालले १० लाखबाहेक बाँकी सबै डोज खोप अनुदानमा प्राप्त गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्