मृत्यु संस्कारमा जाँदा सिडिओ कार्यालयमा निवेदन पेश गर्नुपर्ने काठमाडौं। मृत्यु संस्कार वा बिरामीको कुरुवा बस्न जाँदै हुनुहुन्छ ? तपाईंले अनिवार्य सिडिओ कार्यालयमा निवेदन पेश गर्नुपर्ने हुन्छ। आज काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गरेको ६ बुँदे आदेश पत्रमा लेखिएको छ, “मृत्यु संस्कार र बिरामी कुरुवाको रुपमा सहभागी हुनुपर्ने व्यक्ति अन्य जिल्लामा जानुपर्दा आफ्नो व्यहोरा खुल्ने कागजात, अस्पतालको कागजातसहित जिल्ला प्रशासन कार्यालयमा अनुमति पासका लागि निवेदन पेश गर्नु पर्नेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्