कोरोनाबाट विश्वभर ३१ लाख ४८ हजारभन्दा बढीको मृत्यु
काठमाडौं। कोरोना संक्रमणबाट विश्वभर ३१ लाख ४८ हजार १४ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा पाँच लाख ८७ हजार ३७२, ब्राजिलमा तीन लाख ९५ हजार ३२४, मेक्सिकोमा दुई लाख १५ हजार११३, भारतमा दुई लाख एक हजार १६५, युकेमा एक लाख २७ हजार ४५१, इटलीमा एक लाख १९ हजार९१२ र रसियामा एक लाख ८ हजार ९८० जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्