भारतमा २४ घन्टामा सर्वाधिक मृत्यु, संक्रमित बढे एजेन्सी। पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका कारण सर्वाधिक मानिसले ज्यान गुमाएका छन्। ब्राजिललाई पछि पारेको भारतमा २४ घन्टामा तीन हजार २८५ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ३ हजार १२० जनाको मृत्यु भएको छ। करिब एक महिनादेखि ब्राजिलमा दैनिक सर्वाधिक मृत्युदर रहँदै आएको थियो। सो अवधिमा ३ लाख ६२ हजार ९सय संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्