कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स काठमाडौं। काठमाडौं महानगरले कोरोना संक्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ। पछिल्लो समय कोरोनाका बिरामीको संख्या बढ्दै गएकाले यसको न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न महानगरको मंगलबार बसेको विशेष कार्यपालिका बैठकमा नेपाल एम्बुलेन्स सेवाले कोरोनाका बिरामीलाई १०२ र अन्य बिरामीलाई १० वटा एम्बुलेन्सको व्यवस्था गरिएको महानगरले जनाएको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्