अजय देवगनले गरे आईसीयू बेड बनाउन एक करोड सहयोग काठमाडौं। बलिउड अभिनेता अजय देवगनले कोरोना संक्रमितको उपचारको लागि आईसीयु बेड बनाउन एक करोड भारू सहयोग गरेका छन्। मुम्बइस्थित शिवाजी पार्कमा २० बेडको आईसीयू बेडको बनाउन लागि उनले एक करोड भारू सहयोग गरेका हुन्। कोरोना महामारीको दोस्रो लहरको संक्रमणका कारण भारतको अवस्था नाजुक बन्दै गएको छ। यस्तो अवस्थामा अजयले विभिन्न सहयोगसमेत गर्दै आएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्