धनुषाका एक संक्रमितको धरानमा उपचारका क्रममा मृत्यु सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्