काठमाडौं महानगरपालिकामा करिब ४० हजार कोरोना संक्रमित काठमाडौं। काठमाडौं महानगरपालिकाका ३२ वटा वडामा कोरोना संक्रमितको संख्या ३९ हजार ९०७ पुगेको छ। यो संख्या २०७६ चैत देखि २०७८ वैशाख १४ गतेसम्मको हो। महानगरपालिकाका अनुसार नगरमा सक्रिय संक्रमितको संख्या दुई हजारभन्दा बढी रहेको छ। हालसम्म कोरोना भाइरस संक्रमणका कारण काठमाडौं महानगरपालिका भित्र २५८ जनाको मृत्यु भइसकेको छ। महानगरपालिकामा सबैभन्दा बढी संक्रमित वडा नं.३२ मा रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्