नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण २० देखि ४९ वर्ष समूहमा काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण २० देखि ४९ वर्ष समूहका व्यक्तिहरुमा रहेको बताएको छ। आज थपिएका कूल ४ हजार ९२८ जना संक्रमित मध्ये २० देखि ४९ वर्ष समूहका ३ हजार ४०१ जना रहेका थिए। यो संख्या कूल संक्रमितको ६९.०१ प्रतिशत हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्