अक्सिजनको स्तर ९४ भन्दा तल भए के गर्ने ?
काठमाडौं। जनस्वास्थ्यविद् डा.रवीन्द्र पाण्डेले पीसीआर पोजिटिभ आए गतवर्ष झैं भिटामिन वा इम्युन बुस्टर खाएर ढुक्क बस्न नहुने बताएका छन्। अक्सिजनको स्तर ९४ भन्दा तल भइरहँदा घरमा नबस्ने र छिट्टै अस्पताल पुगेर जचाउने, अक्सिनको कमि भए अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्ने, चिकित्सकको सल्लाहबिनै आफैं अक्सिजन लगाएर घरमा नबस्ने, स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्न जनस्वास्थ्यविद् पाण्डेको सुझाव छ।
प्रतिक्रिया दिनुहोस्