कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १४ हजार ६ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १४ हजार ६३१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ५०१ जना छन् भने ब्राजिलमा ३ हजार ७४ जनाको मृत्यु भएको छ। अमेरिकामा ८४९, अर्जेन्टिनामा ५६१, कोलम्बियामा ५०५, पोल्यान्डमा ५४१, फ्रान्समा ३०६, रुसमा ३६४, टर्कीमा ३३९, इटालीमा २८८, जर्मनीमा २०३ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्