एकीकृत रुपमा एम्बुलेन्स सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सलाई एकीकृत रुपमा परिचान गर्न ७७ वटै जिल्लालाई अनुरोध गरेको छ। ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत सञ्चालन गरी सेवालाई सहज गराउन अनुरोध गरेको हो। कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै जिल्लामा सञ्चालित सबै निकायका एम्बुलेन्सलाई एकीकृत गरी १०२ नम्बरको व्यवस्था गर्न आग्रह गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्