सरकार भन्छ- अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आयो काठमाडौं। सरकारले स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने बताएको छ। उपत्यकाकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको अपीलमा स्वास्थ्यका मापदण्ड पालना गर्न र संवेदनशील बन्न भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्