पछिल्लो चौबीस घण्टामा ५०६ जना बालबालिकामा कोरोना संक्रमण काठमाडौं। पछिल्लो चौबीस घण्टामा देशभर ५०६ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार संक्रमित हुनेमा ९ वर्ष मुनिका १ सय ३९ जना र १० देखि १९ वर्षका ३६७ जना रहेका छन्। बिहीबार ३८४ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै, बुधबार यो संख्या ४१६ रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्