भारततर्फका २२ नाका बन्द गर्न सिफारिस काठमाडौं। नेपाल–भारतका ३५ नाकामध्ये २२ वटा नाका पूर्णरुपमा बन्द गर्न कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले सिफारिस गरेको छ। सीसीएमसीले बाँकी १३ वटा नाका मात्र सञ्चालनमा ल्याउन सिफारिस गरेको हो। यतिबेला भारततर्फ कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। त्यहाँको स्थिति भयावह छ। नेपालमा पनि त्यस्तै नहोस भनेर सीसीएमसीले यस्तो सिफारिस गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्