३८ लाख ६० हजार नेपाली स्वास्थ्य बीमाको पहुँचमा
काठमाडौं। कुल ७५३ स्थानीय तहमध्ये ६३६ तहमा स्वास्थ्य बीमाको पहुँच पुगेको सरकारले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७५ वटै जिल्लामा बीमाको पहुँच पुगेको र त्यसमध्ये ६३६ स्थानीय तहमा पुगिसकेको बताए। यसैगरी, उनले नेपालमा स्वास्थ्य बीमा गर्नेको संख्या ३८ लाख ६० हजार पुगेको समेत बताए।
प्रतिक्रिया दिनुहोस्