पछिल्लो चौबीस घण्टामा एक हजार २८७ जना कोरोना जितेर घर फर्किए काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशभरबाट उक्त संख्यामा कोरोना संक्रमणमुक्त भएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार निको हुने दर ८५.९ प्रतिशत रहेको छ। यसअघि हिजो बैशाख १७ गते ९२८ जना डिस्चार्ज भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्