पाकिस्तान : लकडाउन छैन, मास्क लगाइँदैन र मात्र २ प्रतिशतले खोप लिए
बीबीसी। पाकिस्तानमा कोरोनाभाइरसको यो तेस्रो लहर चल्दै गर्दा अप्रिल महिनामा मात्र १ लाख ४० हजार नयाँ सङ्क्रमित छन् भने तीन हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। देशभरको ९० प्रतिशत अक्सिजन प्रयोगमा आइरहँदा त्यहाँ हालसम्म लकडाउन लगाइएको छैन। भीड हुने ठाउँमा मास्क र भौतिक दूरीको पालना पनि छैन भने मात्र २ प्रतिशतले खोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्