कोभिडका कारण प्रत्येक ३० मिनेटमा एक स्वास्थ्यकर्मीको मृत्यु काठमाडौं। विश्वमा प्रत्येक आधा घन्टामा एक जना स्वास्थ्यकर्मीले ज्यान गुमाउने गरेको पाइएको छ। गत वर्ष प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ का कारण हरेक आधा घन्टामा एक स्थास्थ्यकर्मीको ज्यान जाने गरेको बताएको हो। ती स्वास्थ्यकर्मीहरु कोभिडका बिरामीको उपचारको क्रममा संक्रमित हुने र मृत्यु हुने गरेको पाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्