दिल्लीका स्वास्थ्यमन्त्रीका बाबुको कोरोनाका कारण मृत्यु एजेन्सी। दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनका बाबुको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले ट्विट गर्दै स्वास्थ्यमन्त्रीका बाबुको मृत्यु भएको जानकारी दिएका छन् । उनले ट्विटमा भनेका छन्, ‘हाम्रा स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले आफ्ना पिता कोरोनाका कारण गुमाउनु भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्छु । परिवारप्रति हार्दिक समवेदना ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्