बाँकेको निषेधाज्ञा एक साता थप बाँके। बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब वैशाख २७ गते राति १२ बजेसम्म रहनेछ। यो अवधीमा अत्यावश्यक सेवाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ। यतिबेला बाँके कोरोना संक्रमणको हटस्टप बन्दै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्