भारतमा भेटियो हजार गुणा बढी संक्रामक अर्काे ‘भेरिएन्ट’ काठमाडौं। भारतमा कोरोनाको फेरि अर्को हजार गुणाले बढी संक्रमण गर्ने भेरिएन्ट भेटिएको त्यहाँका वैज्ञानिकहरुले बताएका छन्। यसैले महामारी व्यापक बनाएको उनीहरुको दाबी छ। जसलाई वैज्ञानिकले N44o K नाम दिएका छन्। पहिलोपटक आन्ध्र प्रदेशको करनुल सहरमा फेला परेको थियो। यो भारतका धेरै स्थानमा तीव्र गतिमा फैलिरहेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो अहिलेसम्मकै खतरनाक भेरिएन्ट हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्