बागमती किनारमै जलाउन थालियो कोरोना संक्रमितको शव काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको छ। पशुपति आर्यघाटस्थित विद्युतीय शवगृहको एउटा मेसिन बिग्रिएपछि कोरोनाबाट मृत्यु भएकाहरूको शव बागमती किनारमै जलाउन थालिएको हो। यसअघि शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले विद्युतीय शवगृहमा शव जलाउँदै आएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्