उदयपुरमा ३७ जना संक्रमित, दुई जनाको मृत्यु काठमाडौं। उदयपुरमा ३७ जनामा कोरोना संक्रमण र २ जनाको संक्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताए। हालसम्म निषेधाज्ञा जारी गरिएको छैन। तीन र चार पाङ्ग्रे सवारी साधनमा रोक, दुई पाङ्ग्रेमा एकजना मात्र बस्न पाउने व्यवस्था गरिएको छ। उदयपुर कोभिड अस्पतालमा ६० वेड र मदन भण्डारी आँखा अस्पतालमा ४० वेड क्षमताको आइसोलेसनको व्यवस्था गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्