नेपालका यी जिल्लाहरूमा छन्, ५०० भन्दा माथि सक्रिय कोरोना सङ्क्रमित काठमाडौँ। नेपालका १७ वटा जिल्लाहरूमा हाल ५०० भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमितहरू रहेका छन्। यी जिल्लाहरूमा काठमाडौं (१८,६२१), बाँके (४,८६३), रुपन्देही (४,२२१), ललितपुर (३,६८५), भक्तपुर (१,८९८), दाङ (१,७६१), मोरङ (१,६०४), कास्की (१,४९०), कैलाली (१,३६९), चितवन (१,२८१), पर्सा (१,२७३), सुर्खेत (१,००४), धनुषा (६५०), सुनसरी (५५४), काभ्रेपलाञ्चोक (५५१), मकवानपुर (५३७) र बर्दिया (५२६) रहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्