कञ्चनपुरमा बैशाख ३१ गतेसम्म निषेधाज्ञा थप कञ्चनपुर। कञ्चनपुरमा निषेधाज्ञा बैशाख ३१ गतेसम्मका लागि थपिएको छ। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार निषेधाज्ञा ३१ गते राति १२ बजेसम्मका लागि थपि गरिएको हो। आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, फलफुल तथा खाद्यवस्तुका पसल खोल्न पाइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्