आफैंलाई कोरोना संक्रमित बनाउने युवक बीबीसी। अहिले संसारभरका मानिस कसरी कोरोनाबाट जोगिने भन्दै विभिन्न उपाय खोजिरहेका छन्। तर, २३ वर्षीय ज्याकोब हप्किन्सले स्वयम्लाई संक्रमित बनाउने अनौठो फैसला गरे।उनले यस्तो गर्नुको कारण कोरोनाको शोधमा आफू पनि एक पात्र बन्ने आकांक्षा हो। उनी कोरोना आफैंले भोगेर यसबारे महत्वपूर्ण जानकारी लिन चाहन्छन्। उनी संक्रमित राखिएको आइसोलेसनमा गएर आफूलाई संक्रमित बनाए। कोरोनाविरुद्धको भ्याक्सिनको अभाव भएकोमा उनी चिन्तित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्