भारतमा टेक महिन्द्रा कम्पनी कोरोना औषधि बनाउँदै एजेन्सी। प्रविध कम्पनी ‘टेक महिन्द्रा’ले रिजिन बायोसाइन्सेजसँग मिलेर कोरोनाविरुद्धको औषधि बनाउन सुरु गरेको दाबी गरेको छ। दुवै कम्पनी मिलेर ड्रग मोलिक्युलको पेटेन्टका लागि आवेदन प्रक्रिया सुरु गरेका छन्। दुवै कम्पनीले कोरोनाको औषधिबारे अहिले पनि शोध गरिरहेको बताएका छन्। संसारमा कोरोना नियन्त्रणका कयौं उपाय खोजिँदै छ, प्रायः यो रोग निको पार्न भ्याक्सिनमा निर्भर छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्