भारतमा बेलायतबाट आइपुगे ४५० अक्सिजन सिलिन्डर एजेन्सी। कोरोना महामारीसँग संघर्ष गरिरहेको भारतलाई बेलायतले ४५० अक्सिजन सिलिण्डर दिएको छ। भारतीय वायुसेनाको विमान अक्सिजन सिलिण्डर लिएर मंगलबार बिहान तमिलनाडुको चेन्नई विमानस्थलमा आइपुगेको छ। बेलायतले ४६.६ लिटर क्षमताका अक्सिजन सिलिण्डर भारतलाई दिएको हो । कोरोना भाइरसको दोस्रो लहरबाट भारत नराम्ररी प्रभावित बनेपछि बेलायतले सहयोग गर्ने घोषणा गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्