दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वकै दोस्रो काठमाडौं। भारतमा कोरोना संक्रमतिको संख्या दुई करोड नाघेको छ। दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वको दोस्रो देश हो। भारतबाहेक अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या दुई करोडभन्दा बढी रहेको छ। वल्डोमिटर्सका अनुसार भारतमा हाल संक्रमतिको संख्या २ करोड २ लाख ७५ हजार ५४३ रहेको छ। अमेरिकामा कूल संक्रमित ३ करोड ३२ लाख ३० हजार ५६१ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्