के ९ घण्टाभन्दा बढी सुत्दा शरीरलाई हानि हुन्छ?
बडी एन्ड सोल। प्रायः ७ घन्टाभन्दा कम सुताइ न्यून र ९ घन्टाभन्दा बढी सुताइ अत्यधिक हो। कम सुत्नु शरीरलाई हानिकारक छ नै। अत्यधिक सुत्दा दिमागी समय (सुत्ने/उठ्ने) गडबड हुँदा झन् थकान महसुस हुने, डिप्रेसनको खतरा हुन सक्ने र मृत्युको सम्भावना ३० प्रतिशतले बढ्न सक्छ। प्रायः वयस्कहरू ७-९ घन्टा सुत्नुपर्छ भने टिनएजरहरू अलि बढी सुत्न सक्छन्।
प्रतिक्रिया दिनुहोस्