फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि दिने एजेन्सी। औषधि निर्माता कम्पनी फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि सहयोग दिने भएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि मानवीय सहायतास्वरुप औषधि पठाउने बताएका हुन्। कम्पनीले अमेरिका, युरोप र एसियामा रहेका केन्द्रमार्फत भारतमा छिटो औषधि पठाउने र सरकार गैरसरकारी निकायमार्फत वितरण गरिने बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्