कोरोनाबाट विश्वमा २४ घन्टामा १३ हजार ६ सय बढीको मृत्यु काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ६२३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ३ हजार ७८६ जना र ब्राजिलमा ३ हजार २५ जना छन्। अमेरिकामा ८४८, फ्रान्समा २४७, टर्कीमा ३३६, रुसमा ३३७, इटालीमा ३०५, कोलम्बियामा ४६३, अर्जेन्टिनामा ४१०, इरानमा ३४४, जर्मनीमा २६५, इरानमा ३४४ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्