यो मनोबल उच्च राख्ने समय होः डा. पाण्डे काठमाडौं। डा. रविन्द्र पाण्डेले कोरोनासम्बन्धि समाचार हेरेर वा सुनेर आत्तिने नभई मनोबल उच्च राख्न आग्रह गरेका छन्। उनले अहिले पनि कोरोना संक्रमितको १ प्रतिशत मृत्य भएको र ९० प्रतिशत व्यक्ति घरमै उपचार गरेर निको भएको उल्लेख गरेका छन्। नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेकोले त्यसले सकारात्मक संकेत गरेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्