यस्तो छ काठमाडौं उपत्यकामा कोभिड-१९ को अवस्था
काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामा ३०,१५५ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २२,८०८, ललितपुरमा ४,६०० र भक्तपुरमा २,७४७ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,३३,३०४, ललितपुरमा २२,०८६ र भक्तपुरमा १२,६२९ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ८०३, २२६ र १६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,०९,६९३, ललितपुरमा १७,२६० र भक्तपुरमा ९,७१७ जना छन्।
प्रतिक्रिया दिनुहोस्