हुकुमले भन्यो– खोप आयातमा हाम्रो सहभागिता छैन काठमाडौं। सिरम इन्स्टिट्युटको नेपाल एजेन्ट हुकुम डिस्ट्रिब्युसनले भारतबाट खोप आयातमा आफ्नो सहभागिता नरहेको बताएको छ। कम्पनीले एक सूचना जारी गर्दै सिरमको एजेन्ट भएपनि कोभिसिल्ड आयातमा कुनै सहभागिता नरहेको जानकारी दिएको हो। कम्पनीले भनेको छ,‘आयात हनुपर्ने कोभिडविरुद्धको खोप हुकुमका कारण आउन नसकेको भनिएपनि त्यसमा कुनै संलग्नता छैन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्