बाजुरामा १०८ जनामा कोरोना संक्रमण
काठमाडौं। बाजुरामा कोरोना संक्रमितको संख्या १०८ पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हिजो विहान ५ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। बुढिगंगा, जगन्नाथ, गउमुल र मार्तडिमा गरी चार स्थानमा आइसोलेसनको व्यवस्था गरिएको जानकारी उनले दिए।
प्रतिक्रिया दिनुहोस्