कोरोनाको सम्भावित तेस्रो लहर कति खतरनाक?
एजेन्सी। कोरोनाको सम्भावित तेस्रो लहर अघिल्लाभन्दा अधिक खतरनाक हुने वैज्ञानिकहरुले बताएका छन्। भारत, बेलायत, ब्राजिललगायतका देश अहिले कोरोनाको दोस्रो लहरबाट आक्रान्त छन्। पहिलो लहरमा कोरोना भाइरसले मानिसको फोक्सो नष्ट गर्न १० दिन लाग्थ्यो, दोस्रोमा पाँचदेखि सात दिन र तेस्रो लहर आउँदा घटेर दुईदेखि तीन दिन लाग्ने वैज्ञानिकहरु बताउँछन्। अघिल्लो भाइरसभन्दा यो १५ गुना बढी संक्रामक हुने उनीहरुले चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्