आज काठमाडौं उपत्यकामा ३,९७२ जनामा सङ्क्रमण काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा ३,९७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा थप ३,१६३ जनामा, भक्तपुरमा थप २४२ जनामा र ललितपुरमा थप ५६७ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ४३.७९ प्रतिशत हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्