भारतबाट लिक्विड अक्सिजन सुचारु भएपछि उपचार सहज हुन्छ : मुख्यमन्त्री पोखरेल काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतबाट लिक्विड अक्सिजनको सप्लाइ सुचारु हुने भएको बताएका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले यस्तो जानकारी दिएका हुन्। थप अक्सिजन सिलिन्डर प्राप्त भइरहेकाले उपचार सहज हुने विश्वास व्यक्त गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्