कोरोना संक्रमणबाट २४ घन्टामा १३ हजार ६ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १३ हजार ६४८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा तीन हजार ९२०, ब्राजिलमा २ हजार ५३१ जना छन्। यस्तै अमेरिकामा ८४८, पोल्यान्डमा ५१०, फ्रान्समा २१९, टर्कीमा ३५१, इटालीमा २५८, जर्मनीमा २१८, अर्जेन्टिनामा ३९८, कोलम्बियामा ३९९, इरानमा ३३८, मेक्सिकोमा २६७, युक्रेनमा ३७४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्