सीएनआई भन्छ- मौज्दात सिलिन्डर फिर्ता गर्नुहोस् काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)ले सम्पूर्ण उद्योगी/व्यवसायीलाई अक्सिजनको मौज्दात सिलिन्डर फिर्ता गर्न अपिल गरेको छ। सीएनआईले सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन प्लान्टमा सिलिन्डर बुझाउन भनेको हो। कोरोनाको दोस्रो लहरसँगै अक्सिजनको माग बढे पनि उद्योगी, व्यापारी र सर्वसाधारणले अक्सिजनका सिलिन्डर मौज्दात राखिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्