राष्ट्रिय युवा संघ नेपालले सञ्चालनमा ल्यायो हेल्प डेस्क काठमाडौं। राष्ट्रिय युवा संघ नेपालले चाबहिल चोकमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। बिहान ९ देखि १२ बजेसम्म रखिएको हेल्प डेस्कमार्फत बाटो हिँड्ने बटुवालाई निःशुल्क मास्क, पानी र स्यानिटाईजर वितरण गर्ने काम गरिएको छ। कोरोना महामारी बढ्दै गइरहेका बेला यसको जोखिम न्यूनीकरण गर्न यस्तो कार्यक्रम सञ्चालन गरिएको संघका उपमहासचिव योगेन्द्र लामाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्